बुझ्नेलाइ श्री खण्डथ्यो न बुझ्नेलाइ झार भयो
आफ्नो पराइ नचिन्दामा पानी बारा बार भयो !
*
हात समाई खाएका ती कसम आज कहाँ गए
बरबर आसुँ खसाउदै बोलेको के सार भयो !!
*
बीचबाटोमा रोकिदियौ पाइला अघि चल्दै थिएँ
आखिर मेरो माया आज बिझ्ने काडें तार भयो !!!
*
स्वार्थी बन्नु थियो भने विश्वास किन दिलाइ गयौ?
आफै भित्र मर्छु सधै जीवन साह्रै भार भयो !!!!
*
रुवाएर गयौ तिमी खुसि हुनु सधै भरि
दुख,पिडा यहि रोदन मेरो बाँच्ने आधार भयो !!!!!
*
बिमला अधिकारी
रचना ५ ज्येष्ठ २०६९

No comments:
Post a Comment