म मान्छे कर्तव्यले झुकायो मलाई
पलपल समयले चुकायो मलाई ।
*
छैन बिकल्प पछुताउनु भन्दा अरु
के भनौ बाध्यताले रुकायो मलाई ।
*
थिए अनमोल मिलनका बात हरु
त्यै मिठो बचनले दुखायो मलाई ।
*
बोलेर सक्दिन सुधार्न भुल आज
यी आँसु रित्तिएर सुकायो मलाई ।
*
बिमला अधिकारी[देवकोटा]
भरतपुर चितवन l
पलपल समयले चुकायो मलाई ।
*
छैन बिकल्प पछुताउनु भन्दा अरु
के भनौ बाध्यताले रुकायो मलाई ।
*
थिए अनमोल मिलनका बात हरु
त्यै मिठो बचनले दुखायो मलाई ।
*
बोलेर सक्दिन सुधार्न भुल आज
यी आँसु रित्तिएर सुकायो मलाई ।
*
बिमला अधिकारी[देवकोटा]
भरतपुर चितवन l
No comments:
Post a Comment