अप्ठ्यारोमा पर्दा खेरी सहयोगी हात पाएँ
चुकाएर नसकिने मुल्यवान साथ पाएँ !
*
साहित्यलाई माया गर्दै मनको भाब पोख्दा आज
साथी संगी सबै बाट स्याबासीको खात पाएँ !
*
तिता मिठा पलहरु एक्लै व्यतित गर्दै थिएँ
अनायासै जिन्दगीमा बिना प्याला मात पाएँ !
*
याद हरु संगालेर जिउने बानी परेको थ्यो
उस्तै उस्तै विरहको कथा लेख्ने जमात पाएँ !
*
बिमला अधिकारी देवकोटा
भरतपुर ,चितवनत

No comments:
Post a Comment