अनवरत बर्षे झरी ओत दिने छानो छैन
दिनभरि काम गर्यो छाक टार्ने मानो छैन !
,
संघर्षमै बित्यो दिन खुसीको पल भेटिएन
कसोगरी टार्दै जानु जीवन यात्रा सानो छैन !
,
गणतन्त्र आए पछि दिन फिर्छ भन्थे बा'ले
खै कसरी फिर्छ दिन जुन देशमा रानो छैन !
,
किन जन्म दियौ दैब गरिवको झुपडीमा
भावीले नै ठगे पछी भाग्य कोर्ने पानो छैन !
,
बिमला अधिकारी
रचना ; १० चैत्र २०६८
दिनभरि काम गर्यो छाक टार्ने मानो छैन !
,
संघर्षमै बित्यो दिन खुसीको पल भेटिएन
कसोगरी टार्दै जानु जीवन यात्रा सानो छैन !
,
गणतन्त्र आए पछि दिन फिर्छ भन्थे बा'ले
खै कसरी फिर्छ दिन जुन देशमा रानो छैन !
,
किन जन्म दियौ दैब गरिवको झुपडीमा
भावीले नै ठगे पछी भाग्य कोर्ने पानो छैन !
,
बिमला अधिकारी
रचना ; १० चैत्र २०६८
No comments:
Post a Comment