छोरीको जन्म दिनमा कोरिएका गीति कविता
*
दसौ बसन्त पार गरि आज एघारमा गयौ छोरी
हिजो सम्म तोते बोल्थ्यौ आज ठुली भयौ छोरी
बाहु बाट मध्ये रातमा तिम्लाई छोडी आउदा
स्र्राप लाग्य जस्तो हुन्थ्यो मैले दुख पाउदा
*
तिम्रै उज्वल भविस्यलाइ आँसु पिउदै छु म
हर्न सकुँ तिम्रो दुख र त जिउदै छु म
साथी संगी हिड्दा होलान आमा संग रमाएर
तिम्ले पनि हिड छोरी दिदि को हात समाएर
*
ज्ञानी बन्दै दिदीको बात राम्रो संग मान्नु
दिदि लाइ नै साथी अनि अबिभाबक ठान्नु
मैले रुनु परे पनि तिम्ले हास्नु पर्छ हेर
ममताको आँसुको मोल जान नदेउ खेर
*
अन्धकार लाइ हटाएर ज्योति छर्नु पर्छ भोलि
समाज सेवा गर्न सक्नु बोल्दै मिठो बोलि
भोलि तिमि यो देशको कर्णधार बन्नु पर्छ
सत्रु पस्न खोजे देशमा काँडे तार बन्नु पर्छ

No comments:
Post a Comment